Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आज बसेको कम्पनीको सञ्चालक समिति बैठकले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीको घोषणासँगै बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई लाभांश वितरण हुनेछ ।

कम्पनीले अघिल्लो वर्ष सेयरधनीलाई २.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

Advertisment

थप समाचार