Below Menu
Below Menu

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त लाशांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०=८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई लाभांश वितरण हुनेछ ।

Advertisment

थप समाचार