Below Menu
Below Menu

सानिमा बैंकको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत 

सानिमा बैंकको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत 

काठमाडौं ; नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता बढी बोनस शेयर थपिएको छ । बुधबार नेप्सेले सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको एक करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

Advertisment

थप समाचार