Below Menu
Below Menu

कुमारी बैंकले घटायो ब्याजदर 

कुमारी बैंकले घटायो ब्याजदर 

काठमाडौं : कुमारी बैंक लिमिटेडले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशत ब्याज दिने भएको छ । यस अघि बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३१ प्रतिशत थियो ।

बैंकको मुद्दति निक्षेपको न्यूनतम ब्याज ६.५० प्रतिशत रहेको छ । बैंकले संस्थागतमा ६.११ प्रतिशत ब्याज दिने भएको छ ।

Advertisment

थप समाचार