Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा पाँच जना निर्वाचित

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा पाँच जना निर्वाचित

काठमाडौं : मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिक साधारण सभा आज (पौष २८ गते) सम्पन्न भएको छ । साधारण सभाले बैंक सञ्चालक समितिमा पाँच जना निर्वाचित गरेको छ ।

नवनिर्वाचित सञ्चालकहरुमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) रहेका छन् ।

नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट एक जना अध्यक्षमा चयन हुनेछन् ।

Advertisment

थप समाचार