निफ्राको ‘लक इन पिरियड’ फागुन २३ गते सकिने, १२ करोड ९६ कित्ता बढी शेयर थपिदै 

निफ्राको ‘लक इन पिरियड’ फागुन २३ गते सकिने, १२ करोड ९६ कित्ता बढी शेयर थपिदै 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २३ गतेबाट खुला हुने भएको  छ। कम्पनीले संस्थापक शेयरधनीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । 

बैंकको संस्थापक शेयरधनीको १२ करोड ९६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

लकइन पिरियड सकिन लागेसँगै  बैंकका संस्थापक शेयरधनीले आफ्नो सेयर बिक्री गर्न पाउने भएको कम्पनीले जनाएको छ । 


 

थप समाचार