स्वाभिमान लघुवित्तले पनि लाभांश नदिने 

स्वाभिमान लघुवित्तले पनि लाभांश नदिने 

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

थप समाचार