Below Menu
Below Menu

सानिमा जिआईसी इस्योरेन्सले पनि लाभांश नदिने 

सानिमा जिआईसी इस्योरेन्सले पनि लाभांश नदिने 

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले पनि यस वर्ष लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीले बीमा प्राधिकरणमा लाभांश प्रस्ताव बिना नै वित्तीय विवरण स्वीकृतिको लागि पेश गरेको छ । 

Advertisment

थप समाचार