Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ १२ गते बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार