Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समयोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीको ८.६३ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ६ं७ दशमलव ५७ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ६६० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार