Below Menu
Below Menu

चन्द्रागिरी हिल्सको सिईओमा प्रधान नियुक्त 

चन्द्रागिरी हिल्सको सिईओमा प्रधान नियुक्त 

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ( सिईओ) तथा महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई उक्त पदमा नियुक्त गरकेो हो । 

सो बैठकले आज बिहीबार (माघ २५ गते) देखि लागू हुनेगरी सिईओ नियुक्त गरेको हो ।

Advertisment

थप समाचार