Below Menu
Below Menu

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? 

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडों : हिमालयन रि इन्स्योरेन्सले लाभँंश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण हुनेछ । 

Advertisment

थप समाचार