Below Menu
Below Menu

कृषि विकास बैंकले पनि यस वर्ष लाभांश नदिने 

कृषि विकास बैंकले पनि यस वर्ष लाभांश नदिने 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकको माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

हालसम्म लाभांश वितरण नगर्ने वाणिज्य बैंकको संख्या ८ पुगेको छ भने १२ बैंकहरूले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । 
 

Advertisment

थप समाचार