काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत गरेको छ । शुक्रबार नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको १६ लाख ३३ हजार ७९६ दशलमव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्र शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment