Below Menu
Below Menu

नेप्सेमा थपियो हिमालयन डिष्ट्रिलरीकाे २४ लाख कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो हिमालयन डिष्ट्रिलरीकाे २४ लाख कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले हिमालयन डिष्ट्रिलरी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको छ । शुक्रबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको २४ लाख २९ हजार ५६६ दशलमव ६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।  

Advertisment

थप समाचार