काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको छ । शुक्रबार नेप्सेले संस्थाको १२.३५९९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्र शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment