Below Menu
Below Menu

नमस्ते सहकारीमा प्रबन्धकलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

नमस्ते सहकारीमा प्रबन्धकलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं : तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रमोद सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

सहकारी ठगीमा फरार रहेका सिजापतिलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी नेपाल ल्याएको छ।

बाँकेको नेपालगन्ज गणेशपुर घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । उनलाई माघ २६ गते नेपाल ल्याईएको हो ।

Advertisment

थप समाचार