Below Menu
Below Menu

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

चौतारा : नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की  निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा  कार्कीले ४३४ मत ल्याएका थिए ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे ९सागर० ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई  निर्वाचित भएक छन् । यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएक छन् ।

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वस

Advertisment

थप समाचार