Below Menu
Below Menu

ऋण लिएपछि तिर्नुपर्छ भन्ने सोच राख्नुपर्छ: डेपुटी गभर्नर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ भन्ने सोच राख्नुपर्छ: डेपुटी गभर्नर ढुंगाना

काठमाडौं : नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले ऋण तिर्दिन भन्दै हिँड्नेहरुलाई कसैले साथ दिन नहुने बताएकी छिन् ।  ऋण लिएपछि तिर्नुपर्छ भन्ने सोंच राख्नुपर्ने उनले बताईन ।

आइतबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगानाले बजारको माग घट्दा बैंकमा कर्जा लगानी घटेको बताईन । मौद्रिक नीतिको समिक्षाले कर्जा विस्तारमा वृद्धि हुने देखिएको उनले बताईन । ब्याजदर घटिरहेको र यसले अब कर्जा लगानी बढ्ने उनको भनाई थियो ।

तरलताको अवस्था मजबुत भएपनि बैंकहरुमा निष्क्रिय कर्जा बढेको प्रति चिन्ता व्यक्त गरिन । 

Advertisment

थप समाचार