Below Menu

काठमाडौंको चन्द्रागिरीमा हिमपात (तस्बिरहरु)

काठमाडौंको चन्द्रागिरीमा हिमपात (तस्बिरहरु)

काठमाडौं : चन्द्रागिरी डाँडामा हिमपात भएको छ । बिहीबार बेलुका चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हिमपात भएको हो । चन्दागिरीमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।

Sponsored Advertisement

तस्बिर: चन्द्रागिरी हिल्स लिमिटेड

थप समाचार