Below Menu

सुनको मूल्य स्थिर, चाँदी घट्यो 

सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार