Below Menu
Below Menu

लगानीकर्ताको रकम नदिएपछि सिप्ला सेक्युरिटिज तीन दिन निलम्बनमा 

लगानीकर्ताको रकम नदिएपछि सिप्ला सेक्युरिटिज तीन दिन निलम्बनमा 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) प्रालिलाई निलम्बन गरेको छ । लगानीकर्ताको पैसा नदिएपछि उक्त ब्रोकरलाई नेप्सेले तीन दिन निलम्बन गरेको हो ।

मंगलबार एक सूचना जारी गर्दै ब्रोकरले तोकिएको समय भित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिनका लागि निलम्बन गरेको जनाएको हो ।

पछिल्लो केही समय धितोपत्र दलाल व्यबसायीहरुले विभिन्न बाहनामा लगानीकर्तालाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।


 

Advertisment

थप समाचार