Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर सूचीकृत 

हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ। उक्त शेयर हितग्राहीको खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार