काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो।
नेप्सेका अनुसार कम्पनीको १८ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको हो। उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ।
Advertisment