काठमाडौं : फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बिहीबार कप्पनीको ७.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । ।
नेप्सेका अनुसार कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment