काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १४ लाख १७ हजार ७०१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment