नेप्सेमा लगातार दोस्रो सर्किट

नेप्सेमा लगातार दोस्रो सर्किट

काठमाडौं : सत्ता समीकरण फेरबदलले सेयर बजार परिसूचक नेप्सेमा आज लगातार दोस्रो सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै बजार ९८.६९ अंकले बढ्दै दोस्रोपटक कारोबार स्थगित भएको छ ।

Sponsored Advertisement

सोमबार कारोबार सुरु भएको ३ मिनेटमै नेप्सेमा ७९.२९ अंकको उछाल देखिएको थियो । त्यसपछि बजार २० मिनेट लागि बन्द भएको थियो। त्यसलगत्तै खुलेको बजारमा ५.०३ प्रतिशतको वृद्धि हुँदै २०५९ अंकमा पुगेको छ।

२१५ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा दुईवटाको मात्रै घटेको छ। 

थप समाचार