काठमाडौं : युनिभर्सल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ८.५५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १७ लाख ९५ हजार ७९९ दशमलव २५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment