Below Menu
Below Menu

नेप्सेमा थपियो सोल्टी होटलको ४४ लाख कित्ता बढी बोनस शेयर

नेप्सेमा थपियो सोल्टी होटलको ४४ लाख कित्ता बढी बोनस शेयर

काठमाडौं : सोल्टी होटल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेच्ज नेप्सेमा बुधबार कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार