Below Menu
Below Menu

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारको स्वागत, बजार हरियाली

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारको स्वागत, बजार हरियाली

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८.४६ अंकले बढेर १ अर्ब ३० करोडभन्दा बढी कारोबार भएको छ ।

बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

Advertisment

थप समाचार