Below Menu
Below Menu

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २.०२ विन्दुले बढेर २०३२.५८ अंकमा आएको छ । प्रि ओपनमा १६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३६ सय ५२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १६ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । 

Advertisment

थप समाचार