काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचकिृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment