Below Menu
Below Menu

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन 

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन 

काठमाडौं : महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् ।  फागुन २७ गते आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसका साथै संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।


 

Advertisment

थप समाचार