Below Menu
Below Menu

लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मंगलबार कम्पनीको ४ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको १३ लाख ५३ हजार १२८ दशलमव ५१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार