Below Menu
Below Menu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे साढे दुई लाख कित्ता शेयर बिक्रीमा 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे साढे दुई लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी संस्थापक समूहको २ लाख ५५ हजार ७४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात र आफूले किन्न चाहेको शेयर संख्या र रकम खुलाई ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाटमा आवेदन दिनु पर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको

Advertisment

थप समाचार