Below Menu
Below Menu

आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको चैत २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यसका साथै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Advertisment

थप समाचार