Below Menu
Below Menu

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । 

Advertisment

थप समाचार