Below Menu
Below Menu

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन 

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन  भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । 

Advertisment

थप समाचार