Below Menu
Below Menu

नेप्से परिसूचक १५.३७ अंकले घट्यो

नेप्से परिसूचक १५.३७ अंकले घट्यो

काठमाडौं : आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेको छ । नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।

आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स २.६१ अंकले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । कारोबार मध्ये समहु अन्तरगत एक वटा समुहको शेयर मूल्य बढेको छ भने १२ वटाको शेयर मूल्य घटेको छ ।

Advertisment

थप समाचार