Below Menu
Below Menu

घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं : घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।  

Advertisment

थप समाचार