काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोली (चैत्र १३ गते) बुक क्लोज गर्दै छ ।
कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको साधारण सभा चैत २७ गते बोलाएको छ । मृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको छ।
Advertisment