Below Menu
Below Menu

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन 

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से्र) ले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमस्ल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

नेप्सेले कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ७२५ दशलमव १८ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ७९७ दशमलव ७० रुपैयाँमा भएको थियो । 
 

Advertisment

थप समाचार