काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ५.४२२२ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ६६४ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ७०० रुपैयाँमा भएको थियो ।
Advertisment