काठमाडौं : लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सका अनुसार बैंकको एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Sponsored Advertisment
Advertisment