Below Menu
Below Menu

साना किसान विकास लघुवित्तकाे दुई लाख ११ हजार ४७५ कित्ता लिलाम बिक्रीमा

साना किसान विकास लघुवित्तकाे दुई लाख ११ हजार ४७५ कित्ता लिलाम बिक्रीमा

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख कित्ता बढी शेयर लिलाम बिक्रीमा ल्याएको छ । संस्थाले कुमारी बैंकको स्वामित्वमा रहेको २ लाख ११ हजार ४७५ कित्ता लिलाम गर्न लागेको हो । 

उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । संस्थाको शेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्पाथक शेयरधनीहरुले आवश्यक कागजातसहित बैशाख २५ गतेसम्ममा आवेदन दिने सक्नेछन् । 

इन्छ्क खरिद कर्ताले कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा आवेदन पेश गर्ने सक्नेछन् ।

लुघवित्तको शेयर खरिदका लगानीकर्ताहरुले लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार