काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १६ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment