Below Menu
Below Menu

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने 

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ।

Advertisment

थप समाचार