Below Menu
Below Menu

मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं :नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार