Below Menu
Below Menu

बाढीले प्रभावित आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न अर्थसमितिको  निर्देशन 

बाढीले प्रभावित आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न अर्थसमितिको  निर्देशन 

काठमाडौं : संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको अर्थसमितिले बाढी र पहिरोले प्रभावित जलविद्युत्त आयोजनाहरूको कर्जा पुनरतालिका गर्ने व्यवस्था गर्न राष्ट्र कैं र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

गत जेठ ३२ गतेदेखि असार ३२ गतेसम्मको अविरल वर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन र संचालनमा रहेका जलविद्युत आयोजनाहरूमा क्षतिको थियो । 

समितिले उक्त प्रभावित आयोजनाहरूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत पुस ३ गतेको निर्णय बमोजिमको सिफारिस अनुसारको पुनरकर्जाको व्यवस्था गर्न था प्रभावित आयोजनाहरूको ऋणको व्याज रकमलाई पूँजीकरण गरी पुनरतालिका गर्ने व्यवस्था गर्न र सो को प्रगति विवरण ७ (सात) दिनभित्र उपलब्ध गराउन भनेको हो । 
 

Advertisment

थप समाचार