Below Menu
Below Menu

शेयर बजार तीन दिनसम्म बन्द हुने

शेयर बजार तीन दिनसम्म बन्द हुने

काठमाडौं : शेयर बजार तीन दिनसम्म बन्द हुने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद) को अवसरमा भोलि बिहीबार (चैत २९ गते) सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली सार्वजनिक बिदा दिएको हो। जसका कारण सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्।

यसका साथै लगातार परेको बिदाका कारण अब शेयर बजार आगामी वैशाख २ गते आइतबार मात्रै खुल्नेछ । 

Advertisment

थप समाचार